Logo

२०८३, कार्तिक ३०गते


images
images

सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न समाजवादी युवा संघको माग

सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न समाजवादी युवा संघको माग

images
  • सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न समाजवादी युवा संघको माग
    images

    बुटवल  । जनता समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी युवा संघले सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न माग गर्दै बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई ध्यानाकर्षणपत्र  बुझाएको छ ।

    images
    images
    images

    शुक्रबार बुझाइएको ध्यानाकर्षणपत्रमा महिला तथा शारीरिक अपाङ्ग भएका व्यक्तिहरुका लागि आरक्षण सिट उपलब्ध गराउनुपर्ने बिरामी, वृद्धवृद्धा तथा गर्भवतीका लागि प्राथमिकताका आधारमा सिट उपलब्ध गराउनुपर्ने, उनीहरुले सडकमा हात उठाएपछि प्राथमिकताको आधारमा सवारी रोक्नुपर्ने जस्ता मागलाई ज्ञापनपत्रमा समेटिएको छ ।

    images
    images
    images

    सवारी साधनमा तोकिएको सिटभन्दा धेरै यात्रु राख्न नमिल्ने, सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादर सबैले देख्ने गरी टाँस्नु पर्ने, गाडीमा  अनिवार्य रुपमा प्राथमिक उपचारका साधन राख्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको समाजवादी युवा संघका नगर समिति अध्यक्ष सुरज हितान मगरले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।