Logo

२०८३, कार्तिक ३०गते


images
images

राजनीति

रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिवसीय भ्रमणका लागि प्रस्थान

रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिवसीय भ्रमणका लागि प्रस्थान

images
  • रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिवसीय भ्रमणका लागि प्रस्थान
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय  प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

    images
    images
    images

    चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन,आर्थिक विकास,सार्वजनिक सेवा प्रवाह,संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ ।

    images
    images
    images

    दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी,राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले  जानकारी दिएका छन् ।

    images
    images

    भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।