काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।
पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा केहीबेरअघि देखि शुरु भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology