Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग

नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग

images
  • नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् । 

    images
    images
    images

    उनले भने-'३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ ।

    images
    images
    images

    हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले । तत्काल यी नोटहरुलाई सरकारले लिएर बैकिंग प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो ।'

    images
    images
    images

    सांसद न्यौपानेले भारतमा पनि यस्तै गरिएको भन्दै त्यसबाट सिक्नुपर्ने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # नोटबन्दी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।