Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-१७ पुरुष च्याम्पियनसिप

नेपाल साफ यू-१७ को सेमिफाइनलमा भारतसँग पराजित

नेपाल साफ यू-१७ को सेमिफाइनलमा भारतसँग पराजित

images
  • नेपाल साफ यू-१७ को सेमिफाइनलमा भारतसँग पराजित
    images
    images

    काठमाडौँ ।  नेपाल जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।

    images
    images
    images

    विहिबार राति सम्पन्न सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित सकिएको खेलमा नेपालले तिनै गोल दोस्रो हाफमा खाएको थियो ।

    images
    images
    images

    योसँगै भारत फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ । बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    images
    images
    images

    अब फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।