Logo

२०८३, आश्विन १२गते


images
images

पुनर्गठन गलत

एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ : सुर्य थापा

एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ : सुर्य थापा

images
  • एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ : सुर्य थापा
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी पुनर्गठनको कुरा उठाउनु गलत भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत भएको टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले जेनजीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय नभएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत छ । जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।'

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।