Logo

२०८३, आश्विन ११गते


images
images

भिसा रद्द

कोलम्बियाली राष्ट्रपति पेट्रोको अमेरिकी भिसा रद्द

कोलम्बियाली राष्ट्रपति पेट्रोको अमेरिकी भिसा रद्द

images
  • कोलम्बियाली राष्ट्रपति पेट्रोको अमेरिकी भिसा रद्द
    images
    images

    काठमाडौँ । अमेरिकी विदेश विभागले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    विदेश विभागले यो निर्णय उत्तेजक कार्यहरू को आधारमा गरिएको बताएको छ । वामपन्थी नेता पेट्रोले न्यूयोर्कको सडकमा प्यालेस्टिनी समर्थकहरूलाई सम्बोधन गरेपछि अमेरिकाले यस्तो कदम चालेको हो ।

    images
    images
    images

    समाचार एजेन्सी एएफपीले कोलम्बियाली मिडियालाई उद्धृत गर्दै पेट्रो कोलम्बियाको लागि न्यूयोर्कबाट निस्केको बताएको छ ।

    images
    images
    images

    यसअघि उनले क्यारिबियन सागरमा कथित लागूपदार्थ तस्करी गर्ने डुङ्गाहरूमा अमेरिकी हवाई आक्रमण 'तानाशाहीको कार्य' भएको बताएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।