Logo

२०८३, कार्तिक २६गते


images
images

इन्धन

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने : तोक्यो १३ डिपो

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने : तोक्यो १३ डिपो

images
  • आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने : तोक्यो १३ डिपो
    images

    काठमाडौं ।  नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ ।

    images
    images
    images

    निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो । निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ । साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

    images
    images
    images
    oil1759056609.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आयल निगम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।