Logo

२०८३, कार्तिक २९गते


images
images

चार जना एआईजीमा बढुवा सिफारिस

चार जना एआईजीमा बढुवा सिफारिस

images
  • चार जना एआईजीमा बढुवा सिफारिस
    images

    काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।

    images
    images
    images

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रो नम्बरमा उमाप्रसाद चर्तुवेदी, तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर बिकलाई सिफारिस गरेको हो । सिफारिस गरिएका चारै जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले एआइजी नियुक्त गर्नेछ ।

    images
    images
    images

     

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बढुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।