Logo

२०८३, आश्विन ११गते


images
images

बेलायतको म्यानचेस्टरमा कार आक्रमण

बेलायतको म्यानचेस्टरमा कार आक्रमण

images
  • बेलायतको म्यानचेस्टरमा कार आक्रमण
    images
    images

    काठमाडौँ । बेलायतको म्यानचेस्टरमा कार आक्रमणमा चार जना घाइते भएका छन् । आक्रमण यहूदी पूजास्थल नजिकै भएको थियो ।

    images
    images
    images

    आक्रमणमा संलग्न संदिग्धलाई प्रहरीले गोली हानेको छ र  संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रत्यक्षदर्शीले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए । प्रत्यक्षदर्शीले कार मानिसहरूको भीडतिर दौडिरहेको र एक जनालाई कुल्चेको देखेका थिए । घटनापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरले डेनमार्कको आफ्नो यात्रा रद्द गरेका छन् र कोपेनहेगनबाट फर्कदैछन् ।

    images
    images
    images

    स्टारमरले आज साँझ लन्डनमा आपतकालीन बैठक गर्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।