Logo

२०८३, कार्तिक २९गते


images
images

आन्तरिक उडान

त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुरु

त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुरु

images
  • त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुरु
    images

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

    images
    images
    images

    विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

    images
    images
    images

    पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    images
    images

    अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।