Logo

२०८३, कार्तिक २९गते


images
images

राहत उद्धार

इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

images
  • इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार
    images

    काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर-१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    images
    images
    images

    माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    images
    images
    images

    पहिरोमा परेकाहरूको खोज तथा उद्धारमा माङसेबुङ, इलाम नगरपालिका-६ स्थित गुम्बाडाँडा र मानेभञ्ज्याङ क्षेत्रमा सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सैनिक हेलिकप्टर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।