Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल प्रदर्शनीमा अखिल क्रान्तिकारीको रक्तदान

बुटवल प्रदर्शनीमा अखिल क्रान्तिकारीको रक्तदान

images
  • सेतोमसी सहकर्मी
  • बुटवल प्रदर्शनीमा अखिल क्रान्तिकारीको रक्तदान
    images
    images

    रुपन्देही ।  बुटवल देविनगर रंगशालमा रुपन्देही उद्योग व्यापार संघद्धारा आयोजीत चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटिले रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

    images
    images
    images


    जारी प्रदर्शनीमा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय कार्यालय बुटवलले नियमित रुपमा रक्तदान कार्यक्रम गरीरहेको छ । सोही अवसरमा  आज जारी रक्तदान कार्यक्रममा ४० पोइन्ट  संकलन भएको अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटि अध्यक्ष माधव अर्यालले जानकारी दिए  ।

    images
    images
    images

     

    images
    images
    images

    कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, नियमित रक्तदाता संघ केन्द्रीय अध्यक्ष दया बहादुर शिलवाल, नियमित रक्तदाता संघका लेखनाथ भण्डारी, अखिल क्रान्तिकारी रुपन्देही अध्यक्ष कपिल चापागाईं, जिल्ला उपाध्यक्ष प्रशान्त बन्जाडे, टिकाराम आचार्य, लुम्बिनी वाणिज्य क्याम्पस कमिटि अध्यक्ष विवाह चालिसे लगाएतको अतिथ्यतामा रक्तदान गरेको नगर सचिव गणेश दहालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।