Logo

२०८३, आश्विन १२गते


images
images

विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ

विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ

images
  • विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई ४ लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।

    images
    images
    images

    अख्तियारले विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा प्रधानाध्यापक संजयले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको हो ।

    images
    images
    images

    घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक संजय प्रसाद र साहकानुलाई उक्त रकमसहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ अदालत रोडस्थित होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।