Logo

२०८३, आश्विन ११गते


images
images

एमाले सचिवालय बैठक

सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ : महासचिव पोखरेल

सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ : महासचिव पोखरेल

images
  • सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ : महासचिव पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् ।

    images
    images
    images

    महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले सचिवालय बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।