Logo

२०८३, कार्तिक २९गते


images
images

राजनैतिक दल

बुद्ध एयरका सञ्चालक बस्नेतसहितको समूहले दर्ता गर्यो नयाँ दल

बुद्ध एयरका सञ्चालक बस्नेतसहितको समूहले दर्ता गर्यो नयाँ दल

images
  • बुद्ध एयरका सञ्चालक बस्नेतसहितको समूहले दर्ता गर्यो नयाँ दल
    images

    काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ । दिनेश प्रसाईंको नेतृत्व गतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।

    images
    images
    images

    उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् । बस्नेतले ५-६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा फागुन २१ लाई चुनाव घोषणा भएपछि बस्नेतसहित नयाँ दल दर्ताको प्रक्रिया अगाडी बढाएका हुन् ।

    images
    images
    images

    पार्टीमा एक जना अध्यक्ष र ५ जना महासचिव राख्ने तयारी छ । बाँकी सदस्य हुनेछन् । पार्टीमा पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था गरिएकाले बस्नेत नेतृत्वमा नबसेको बताइएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।