Logo

२०८३, कार्तिक २९गते


images
images

अन्तर व्यवस्थापिका सङ्घ

राष्ट्रियसभाका अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान

images
  • राष्ट्रियसभाका अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान
    images

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल स्वीजरल्याण्ड भ्रमणमा गएका छन् । अन्तर–व्यवस्थापिका सङ्घको १५१ औँ महासभामा सहभागी हुन दाहाल आज जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।