Logo

२०८३, कार्तिक २९गते


images
images

काग सम्मेलन

काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन

काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन

images
  • काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन
    images

    काठमाडौँ । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन्। कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई बोलाएका थिए ।

    images
    images
    images

    बिहान पौने ६ बजे कार्यक्रम सुरु भएपछि उनका कागको आवाज निकाल्दा दर्जनौं काग आकाशबाट झर्दै भेला भएका थिए । दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कला देखाएका छन् ।

    images
    images
    images

    उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट र गितारको धुन समेत प्रस्तुत गरेका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काग सम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।