Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

चोरीपछि पेरिसको लुभ्रे संग्रहालय बन्द

चोरीपछि पेरिसको लुभ्रे संग्रहालय बन्द

images
  • चोरीपछि पेरिसको लुभ्रे संग्रहालय बन्द
    images
    images

    काठमाडौँ । चोरीपछि पेरिसको लुभ्रे संग्रहालय बन्द गरिएको छ।

    images
    images
    images

    फ्रान्सेली मिडियाका अनुसार बिहान संग्रहालय खुलेपछि तीन नकाबधारी व्यक्तिहरूले चोरी गरेका थिए । चोरहरू फ्रान्सको रत्नजडित मुकुट रहेको लिफ्टबाट अपोलो ग्यालरीमा प्रवेश गरेको बताइएको छ । नौ टुक्रा गहना चोरेपछि, चोरहरू स्कूटरमा भागेका थिए ।

    images
    images
    images

    लुभ्रे संग्रहालयले पनि संग्रहालय आज विशेष कारणले बन्द रहने जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेरिस
  • # लुभ्रे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।