Logo

२०८३, आश्विन ९गते


images
images

स्वस्थ्य

देवदहमा खुल्यो शिष्टता प्याथोलोजी : मृगौला, कलेजो, थाइराइडदेखि क्यान्सरसम्म परिक्षण हुने

देवदहमा खुल्यो शिष्टता प्याथोलोजी : मृगौला, कलेजो, थाइराइडदेखि क्यान्सरसम्म परिक्षण हुने

images
  • देवदहमा खुल्यो शिष्टता प्याथोलोजी : मृगौला, कलेजो, थाइराइडदेखि क्यान्सरसम्म परिक्षण हुने
    images
    images

    देवदह । देवदहमा शिष्टता प्याथोलोजी संचालनमा आएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत दिनेश पराजुलीले देवदह–५ खैरेनीमा प्याथोलोजी संचालनमा ल्याएका हुन् ।

    images
    images
    images

    सोमवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले प्याथोलोजीको उद्घाटन गरेका छन् । कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, देवदह आदर्श क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नेपाली कांग्रेस देवदह नगर अध्यक्ष गुनाखर भुर्तेल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    प्याथोलोजीका सञ्चालक पराजुलीले १८ लाखको लगानीमा प्याथोलोजी सञ्चालनमा ल्याएको बताए । उनले बुटवलमा हुने सबै परिक्षण अब खैरेनीमै हुने बताए । देवदहमा निजी क्षेत्रमा पहिलो पटक मृगौला, कलेजो, थाइराइड, भिटामिन, क्यान्सर लगायतको परिक्षण आफुहरुले गर्न लागेको सञ्चालक पराजुलीले दावी गरे । 

    images
    images
    images

    प्याथोलोजीमा सञ्चालक बाहेक दुई जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिष्टता प्याथोलोजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।