Logo

२०८३, श्रावण ३०गते


images
images

कविता लेख्दै तोसिमाको गुनासो : कर्नर भईयो, लुसिफर भइयो !

कविता लेख्दै तोसिमाको गुनासो : कर्नर भईयो, लुसिफर भइयो !

images
  • कविता लेख्दै तोसिमाको गुनासो : कर्नर भईयो, लुसिफर भइयो !
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा आफु कर्नर भएको आशय व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा कविता लेख्दै तोसिमामाले कर्नर भएको र लुसिफ़र भएको उल्लेख गरेकी छन् ।

    images
    images
    images

    उनले नरभक्षिहरु खोरमा जाकिने र यो देश नयाँ पुस्ताले चलाउने दाबि समेत गरेकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्: 

    images
    images
    images

    एक भाई, दुई बहिनी - तीन देश भइयो
    डाक्टर भइयो, ईन्जिनियर भईयो
    कर्नर भईयो, लुसिफर भइयो । 
    विश्वासको खडेरी,
    आशाको आगो,
    भेलको भरोसा,
    नरभक्षिहरु खोरमा जाकिन्छन्,
    यो देश नयाँ पुस्ताले चलाउँछ,
    पोलेको त पलाउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।