Logo

२०८३, कार्तिक २९गते


images
images

काभा कप

काभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

काभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

images
  • काभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै
    images

    काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ ।

    images
    images
    images

    नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

    images
    images
    images

    नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरूष नेसन्स भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।