Logo

२०८३, आश्विन ११गते


images
images

शान्ति सम्झौता

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

images
  • ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता
    images
    images

    काठमाडौँ । थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    मलेसियाको क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता भएको हो । बैठकको क्रममा ट्रम्पले जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्व पछि धेरै फोन कलहरू भएको बताए । साथै उनले आफुले दुविया देशबीचको द्वन्द्व रोकेको साबि समेत गरेका छन् ।

    images
    images
    images

    थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौता पछि, अमेरिकाले व्यापार सम्झौतामा हस्ताक्षर गर्न थाइल्याण्ड र कम्बोडियालाई कागजातहरू प्रस्तुत गरेको छ ।

    images
    images
    images

    ट्रम्पले सम्झौता दुबै देशहरूको लागि ठूलो सम्झौता भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शान्ति सम्झौता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।