Logo

२०८३, कार्तिक २९गते


images
images

प्रत्यक्ष प्रसारण

बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

images
  • बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय
    images

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन् ।

    images
    images
    images

    मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् ।

    images
    images
    images

    उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।प्रधानमन्त्री सुशिला कार्कीले आइतबार गुप्ता र डा. सुधा गौतमलाई मन्त्री नियुक्त गरेकी थिइन् । दुवैले आजै शपथ लिएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।