Logo

२०८३, कार्तिक २९गते


images
images

आम सभा

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

images
  • विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने भएको छ ।

    images
    images
    images

    विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका छन् । महासचिव विप्लवले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाल प्रवृत्ति र परजीवी शक्तिहरू समाप्त भए मात्रै राष्ट्रले आत्मसम्मानका साथ उन्नति हासिल गर्ने बताउदै स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।’

    images
    images

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।