Logo

२०८३, श्रावण ३०गते


images
images

काभा कप पुरुष भलिबल

नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित

नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित

images
  • नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित
    images
    images

    काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलको अन्तिम लिग खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ ।

    images
    images
    images

    सोमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गरेको छ ।

    images
    images
    images

    नेपालको यो पाँचौं खेलमा चौथो हार हो । नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । यसअघि नेपाल तुर्कमेनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

    images
    images
    images

    अब लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्ने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरुष भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।