Logo

२०८३, श्रावण ३०गते


images
images

काभा कप

काभा कप पुरुष भलिबल : पाँचौं भयो नेपाल

काभा कप पुरुष भलिबल : पाँचौं भयो नेपाल

images
  • काभा कप पुरुष भलिबल : पाँचौं भयो नेपाल
    images
    images

    काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलवार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले पहिलो सेट २९-२७  ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै प्रतिष्पर्धात्मक तेस्रो सेट माल्दिभ्सले ३७-३५ ले जितेको थियो भने चौथो सेट नेपालले २५-१९ ले जितेको थियो ।

    images
    images
    images

    यो जितपछि नेपाल ६ देश खेलेको प्रतियोगितामा पाँचौं भएको छ भने माल्दिभ्स छैटौं भएको छ । लिग चरणमा नेपाल तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग पराजित भएको छ । 

    images
    images
    images

    प्रतियोगिताको उपाधिका लागि आजै तुर्कनेमिस्तान र अफगानिस्तान खेल्दैछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरुष भलिबल
  • # काभा कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।