Logo

२०८३, कार्तिक २९गते


images
images

काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ

images
  • काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    सिक्री लुटपाट र किनबेचमा संलग्नमा राज लामा, दुर्ग बहादुर मगर, दिल बहादुर बिक, बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोबिन्द सुनार र मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक दिपेस रसाईली रहेका छन् ।

    images
    images
    images

    उनीहरुसँग १० थान मोबाइल, ७० थान सिम कार्ड, ३ थान मेमोरी कार्ड, मोटरसाइकल ३ थान, नगद ३ लाख ८८ हजार ५०० सहित सुन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिक्री चोर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।