Logo

२०८३, कार्तिक २९गते


images
images

राजुनाथ पाण्डेको रिट खारेज, निलम्बन यथावत

राजुनाथ पाण्डेको रिट खारेज, निलम्बन यथावत

images
  • राजुनाथ पाण्डेको रिट खारेज, निलम्बन यथावत
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको निलम्बनविरुद्धको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।

    images
    images
    images

    बुधबार न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।

    images
    images
    images

    यसअघि अन्तरिम आदेशमार्फत निलम्बन फुकुवा भएका पाण्डेको रिट खारेजी भएपछि निलम्बन कायमै रहने भएको छ ।

    images
    images

    पाण्डेलाई गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । 

    गत बर्षको चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएपछि स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजुनाथ पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।