Logo

२०८३, कार्तिक २९गते


images
images

आइसीसी विश्वकप लिग-२

युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

images
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    images

    काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् ।

    images
    images
    images

    रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । हाल रोहितसँगै आरिफ सेख २२ रन बनाएर खेलिरहेका छन् ।

    images
    images
    images

    यो समाचार तयार गरुन्जेल नेपालले ३१.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसीसी विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।