Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएलमा सट्टेबाजी गराउने ११ जना काठमाडौबाट पक्राउ

आइपिएलमा सट्टेबाजी गराउने ११ जना काठमाडौबाट पक्राउ

images
  • आइपिएलमा सट्टेबाजी गराउने ११ जना काठमाडौबाट पक्राउ
    images
    images

    १३ बैसाख काठमाडौ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाकाले जनाएको छ ।

    images
    images
    images

    महाशाखाको टोलीले ठमेल लगायतका अन्य पाँच ठाउँबाट उनीहरुलाई पक्राउ गरेको बताएको बताएको छ । उनिहरुले मोबाइल एप व्हाट्सएप मार्फत सट्टेबाज गराएर करोडौंको हार जित गराउने प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

    images
    images
    images

    घटनाबारे थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

    images
    images
    images

    क्रीकेटमा इन्डियन प्रिमियर लिग (आइपिएल) बिश्वमा सबै भन्दा धेरै धनराशि खर्च हुने खेल हो । यसमा भारतका धनाड्य क्लबहरुबाट बिश्वका चर्चित क्रीकेटरहरु सहभागी हुने गर्छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।