Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाको 'बृहत राजनीतिक संवाद' शुरु: बाबुराम र रेशम पनि सहभागी

रास्वपाको 'बृहत राजनीतिक संवाद' शुरु: बाबुराम र रेशम पनि सहभागी

images
  • रास्वपाको 'बृहत राजनीतिक संवाद' शुरु: बाबुराम र रेशम पनि सहभागी
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको राजनीतिक संवाद शुरु भएको छ । परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बीच 'जेन्जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास' शीर्षकमा बृहत् राजनीतिक संवाद बालुवाटारस्थित नेपाल हाउसमा सुरू भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    यस कार्यक्रममा डा. स्वर्णिम वाग्लेज्यूबाट स्वागत मन्तव्य दिएर र यस बहसको उद्देश्य स्पष्ट पारेर कार्यक्रम सुरू भएको छ । साथै अहिले नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकता वारे पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो धारणा राखेका छन् । संवादमा डा. भट्टराई, रेशम चौधरीसहितका सहभागी रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।