Logo

२०८३, कार्तिक २९गते


images
images

भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ

भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ

images
  • भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ
    images

    काठमाडौँ । भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो ।

    images
    images
    images

    त्यसपछि अनुसन्धान गर्दा उनको काठमाडौंको गोकर्णेश्वर-३ स्थित डेराबाट ९ एमएम, ९ एक्स १९, ९ एक्स १९ एमएफएस समेत लेखिएका गोली तीन थान बरामद भएको सीआइबीले जनाएको छ ।

    images
    images

    लामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत सौं ७ गतेदेखि पुर्पक्षको लागि कारागार कार्यालय, सुन्धारा, काठमाडौं रहेकोमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेको खुल्न आएको सिआईबीले उल्लेख गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हतियारसहित पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।