Logo

२०८३, कार्तिक २९गते


images
images

हिमपहिरो

यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

images
  • यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार
    images

    दोलखा । दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ घाईतेको उद्दार गरिएको छ ।

    images
    images
    images

    उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् ।

    images
    images
    images

    उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

    images
    images

    घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ । यलुङ रि हिमाल आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता भएको बताइएको छ । यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यलुङ रि हिमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।