Logo

२०८३, आश्विन ११गते


images
images

अमेरिकी पुर्व उपराष्ट्रपति चेनीको निधन

अमेरिकी पुर्व उपराष्ट्रपति चेनीको निधन

images
  • अमेरिकी पुर्व उपराष्ट्रपति चेनीको निधन
    images
    images

    काठमाडौँ । अमेरिकी पुर्व उपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा उपराष्ट्रपतिको भूमिका निभाएका थिए । उनलाई अमेरिकाको सबैभन्दा शक्तिशाली उपराष्ट्रपति मानिन्थ्यो ।

    images
    images
    images

    डिक चेनीको मृत्यु निमोनिया र मुटु रोगबाट भएको उनको परिवारले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।

    images
    images
    images

    डिक चेनी आफ्नो पछिल्लो केही वर्षमा पार्टी भित्र एक्लो भएका थिए किनभने उनले ट्रम्पलाई 'कायर' र अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भनेका थिए । उनले २०२४ को राष्ट्रपति चुनावमा विपक्षी नेता कमला ह्यारिसलाई मतदान गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिक चेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।