Logo

२०८३, कार्तिक २९गते


images
images

एमाले नेता शेर्पा कारागार चलान

एमाले नेता शेर्पा कारागार चलान

images
  • एमाले नेता शेर्पा कारागार चलान
    images

    काठमाडौं । बहुविवाह मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता पासाङ शेर्पालाई डिल्लीबजार कारागार चालन गरिएको छ । मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा पेश गरिएको थियो ।

    images
    images
    images

    एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा एक बर्ष कैदसहित ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोहि आदेश अनुसार अदालतले उनलाई कारागार चलान गरेको हो ।

    images
    images
    images

    जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।