Logo

२०८३, आश्विन १२गते


images
images

एमाले फिर्ती

रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

images
  • रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै
    images
    images

    काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज 'घर फर्किने' कार्यक्रम गरेर भित्र्याउदैछ ।

    images
    images
    images

    आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।

    images
    images
    images

    एकीकृत समाजवादी माओवादी केन्द्रसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि यसका नेताहरु छिन्न्न भिन्न भएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु आज एमालेमा फर्किदैछन् । त्यस्तै महासचिव घनश्याम भुसालसहितका नेताहरुले भने नयाँ दल दर्ता गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।