Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलस्थित प्लान बी डान्स क्लबमा भीषण आगालागी

बुटवलस्थित प्लान बी डान्स क्लबमा भीषण आगालागी

images
  • बुटवलस्थित प्लान बी डान्स क्लबमा भीषण आगालागी
    images
    images

    बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा भीषण आगलागी भएको छ । शनिवार शुभारम्भ गर्ने तयारी रहेको बुटवल स्थित सिद्धार्थ कटेजको साइडमा रहेको डान्स क्लबमा शुक्रबार मध्यान्हतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    images
    images
    images

    लागलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल आएका छन् । 

    images
    images
    images


    ठुलोसंख्यामा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

    images
    images
    images

    आगालागीको कारण र क्षतिबारे बृस्तित विवरण आउन वाँकी छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।