काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी यात्रुबाहक बसमा आगलागी भएको छ ।
त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन् । उनलाई उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology