Logo

२०८३, कार्तिक २९गते


images
images

क्यान्सरको औषधी उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थाले : मन्त्री पुन

क्यान्सरको औषधी उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थाले : मन्त्री पुन

images
  • क्यान्सरको औषधी उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थाले : मन्त्री पुन
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।

    images
    images
    images

    मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउए सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् । साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।

    images
    images
    images

     

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।