Logo

२०८३, आश्विन १०गते


images
images

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

images
  • टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको हो । दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४-२४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २-२ विकेट लिए । टेस्टको पहिलो दिन भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।      

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।