Logo

२०८३, आश्विन १०गते


images
images

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत बलियो अवस्थामा

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत बलियो अवस्थामा

images
  • टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत बलियो अवस्थामा
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो टेस्टमा भारत बलियो अवस्थामा पुगेको छ । टेस्टको दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रीकाले ७ विकेट गुमाउदै केवल ९३ रन मात्र बनाएपछि भारतविरुद्ध लेबल ६३ रनको अग्रता बनाएको छ ।

    images
    images
    images

    दोस्रो इनिंगमा दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक २९ रन बनाए भने मार्को जानसेनले १३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले सर्बाधिक ४ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।

    images
    images
    images

    यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १५९ रन बनाएको थियो भने भारतले १८९ रन बनाएको थियो ।   

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।