Logo

२०८३, आश्विन १२गते


images
images

स्वयंसेवक बल

एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै

एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै

images
  • एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै
    images
    images

    काठमाडौँ । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

    images
    images
    images

    कार्यक्रम शुरु हुनु अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम रहको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ र पार्टीका नेता र कार्यकर्ताको सुरक्षासहित आम जनताको सुरक्षा गर्ने भन्दा विभिन्न संयन्त्र बनाउदै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।