Logo

२०८३, आश्विन १२गते


images
images

संसद पुनर्स्थापना

भृकुटीमण्डपमा आज एमालेको जनप्रदर्शन तथा सभा

भृकुटीमण्डपमा आज एमालेको जनप्रदर्शन तथा सभा

images
  • भृकुटीमण्डपमा आज एमालेको जनप्रदर्शन तथा सभा
    images
    images

    काठमाडौँ । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा आज बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

    images
    images
    images

    एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।