Logo

२०८३, आश्विन ११गते


images
images

बंगलादेश भूकम्प

बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो

बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो

images
  • बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो
    images
    images

    काठमाडौँ । बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा शुक्रबार गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।

    images
    images
    images

    भूकम्पको परिमाण ५.७ थियो । भूकम्पको केन्द्रबिन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो । ढाकामा चार जना, नरसिंदीमा पाँच जना र नारायणगञ्जमा एक जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

    images
    images
    images

    भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनहरूमा क्षति पुगेको बताइएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।