Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेशसभाको रिक्त सदस्यमा देवदहकी घले

लुम्बिनी प्रदेशसभाको रिक्त सदस्यमा देवदहकी घले

images
  • लुम्बिनी प्रदेशसभाको रिक्त सदस्यमा देवदहकी घले
    images


    देवदह । लुम्बिनी प्रदेश सभाले रिक्त रहेको समानुपातिक सदस्यमा रेवती गुरुङलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सोमवार नेकपा एमालेको तर्फबाट गुरुङलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । 

    images
    images
    images

    रुपन्देहीको देवदह नगरपालिका-५ मा स्थाई बसोबास गर्ने गुरुङ २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक उमेदवार थिईन् । 

    images
    images
    images

    आदिवासी जनजाती तर्फ पार्टीबाट तेस्रो नम्बरमा सिफारीस भएकी गुरुङलाई एमालेबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फकी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा सपथ गराइएको हो । मुटु रोगबाट ग्रसित पुनको २०८२ भदौ २४ गते उपचारको क्रममा निधन भएपछि उक्त पद रिक्त रहेको थियो । 

    images
    images

    प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम २०७४ मंसिर ४ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार सम्पन्न निर्वाचन एवम् निर्वाचन आयोगको मंसिर ११ गतेको निर्णय अनुसार गुरुङ प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।