Logo

२०८३, आश्विन १०गते


images
images

मधेश प्रदेश

एमालेका महासचिव पोखरेलको टिप्पणी : मधेशको राजनीतिमा आएको परिवर्तन स्वागतयोग्य

एमालेका महासचिव पोखरेलको टिप्पणी : मधेशको राजनीतिमा आएको परिवर्तन स्वागतयोग्य

images
  • एमालेका महासचिव पोखरेलको टिप्पणी : मधेशको राजनीतिमा आएको परिवर्तन स्वागतयोग्य
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिमा परिवर्तन सकारात्मक र स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    मधेशमा काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएपछि महासचिव पोखरेलले टिप्पणी गर्दै मधेशको राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य रहेको र मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्: मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ। मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महासचिव शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।