Logo

२०८३, आश्विन १०गते


images
images

रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप

रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप

images
  • रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप
    images
    images

    काठमाडौँ । जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावी हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । यसपछि जर्मनीले रुसी राजदूतलाई समन गरेको छ ।

    images
    images
    images

    जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा भएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन् ।

    images
    images
    images

    प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको पनि आरोप लगाए । जर्मनीले युरोपेली साझेदारहरूसँग मिलेर रूसलाई आफ्नो 'हाइब्रिड कार्यहरू' को मूल्य चुकाउन प्रतिशोध लिने बताएको छ । यी आरोपहरूको बारेमा रूसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साइबर आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।