Logo

२०८३, आश्विन १२गते


images
images

एमाले मतगणना अपडेट : उपमहासचिवमा पछि परे विष्णु रिमाल

एमाले मतगणना अपडेट : उपमहासचिवमा पछि परे विष्णु रिमाल

images
  • एमाले मतगणना अपडेट : उपमहासचिवमा पछि परे विष्णु रिमाल
    images
    images

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    images
    images
    images

    पछिल्लो मतपरिणाम अनुसार उपमहासचिवमा ओली निकट नेता विष्णु रिमाल पछि परेका छन् । तीन जना उपमहासचिव निर्वाचित हुनेमा सबै भन्दा अगाडी लेखराज भट्ट रहेका छन् । ११३९ मत गणना हुदा भट्टले ७३४ मत प्राप्त गरेका छन् भने योगेश भट्टराईले ७०९ मत प्राप्त गरेका छन् । त्यस्तै रघुवीर महासेठले ६८९ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु रिमालले ५४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । ८० मध्ये ४० मेशिनको मत गणना हुदा रिमाल चौथो स्थानमा छन भने निर्वाचित हुन उनले बाँकी मेशिनको गणनामा धेरै मत प्राप्त गर्नुपर्ने भएको छ ।  

    images
    images
    images

    त्यस्तै आनन्द प्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरीले २७१ र उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले १४० मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।