Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा

सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा

images
  • सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतवार सुन तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर ४२३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतवार चाँदी तोलाको ४१०५ मा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।